नुवाकोटमा आज ६२ जना कोरोनामुत्त भएर घर फर्किए

नुवाकोट । नुवाकोटमा आज ६२ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

स्वासथ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ६२ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् ।

यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ८ सय १० पुगेको छ । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमतिको संख्या एकहजार ७९ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

नुवाकोटमा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button