आज नेपालका कुन जिल्लामा कति संक्रमित भेटिए ? (जिल्लागत विवरण)

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा को`रोना भाइर`सको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय`का अनुसार देश`भरका विभिन्‍न प्रयोग`शालामा गरिएको २२ हजार ३०६ जनाको पीसी`आर परी`क्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको जान`कारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमित`को संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । पछि`ल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।कहाँ कति थपिए ? – मन्त्रालयका अनु`सार प्रदेश १ को इलाममा १, उदयपुरमा ३५, ओखलढुंगामा २४, खोटाङमा ३, झापामा १८०, ताप्लेजुङमा ६, तेह्रथुम १, धनकुटामा ११५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा ४१७, संखुवासभामा ११, सोलुखुम्बु २ र सुनसरी २६७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११७, पर्सामा ३१, बारामा ५८, महोत्तरीमा ३०, रौतहटमा १४, सप्तरीमा ८१, सर्लाहीमा १७३ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठ`माडौंमा मात्र १ हजार ८६३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३२८, चितवनमा ११९, दोलखामा ४९, धादिङमा २०१, नुवाकोटमा ६९, भक्तपुरमा ३२३, मकवा`नपुरमा १०३, रसुवा ५९, रामेछापमा १४३, ललि|तपुरमा ४२७, सिन्धु`पाल्चोकमा २७१ र सिन्धुली ७५ जनामा कोरो`ना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदे`शको कास्कीमा ५७८, गोरखामा १२१, तनहुँमा ६८, नवलपरासी पूर्वमा ६५, पर्वत ११२, म्याग्दी १९, लमजुङमा १४४, बागलुङमा ७ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ।

को`रोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घा`खाँचीमा २०, कपिलवस्तुमा ८, गुल्मीमा ७, दाङमा १५९५, नवलपरासीमा २४, पाल्पामा ७७, प्यूठान`मा ९, बर्दियाका ६५, बाँकेमा ९५, रुकुम पूर्व १, रुपन्देहीमा २२४ र रोल्पामा ८ जना छन्।

  • यस्तै, कर्णाली प्रदे`शको कालिकोटमा ७, जाजर`कोटमा २, जुम्ला ९, दैलेखमा ३९, रुकुम पश्चिममा ४, सल्यानमा २६, सुर्खेतमा १४४ र हुम्लामा १ जनमा को`रोना भेटि`एको छ भने सुदूर|पश्चिम प्रदेशको अछाममा ९२, कञ्चन`पुरमा १३०, कैलालीमा ३७५, डडेल्धुरामा ३३, डोटी ५, दार्चुला २३, बझाङ १ र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button