आज सुनको मुल्य ७ सय रुपैयाँले बढ्यो

काठमाडौं, १३ जेठ । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको छ । बुधबार ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य भने आज स्थिर रहेको छ । चाँदीको मुल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button