“जनताले के आशा गर्ने” आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेका हुन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि अपरान्ह ४ बजे सार्वजनिक गर्नेछन्।

सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button