द भ्वाइस अफ नेपालको महागुरु दिप श्रेष्ठ आईसियुमा।

काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

सामाजिक सञ्जालमा गायन र कलाकारिता क्षेत्रका सेलिब्रेटीहरुले दिएको स्वास्थ्य लाभको कामना गर्दै स्टाटस लेखेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button