स्नातक वा साे भन्दा बढी शैक्षिक योग्यता भएकालाई २५ लाख दिने।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए ।
अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रमम भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम् ५ प्रतिशत ब्याजदरमा रु २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।’