कालो ढुसीको कारण ८ सन्क्रमित, ३ को मृत्यु

फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक सं’क्र’म’णबाट वीरगन्जमा तीन जनाको मृ,त्यु भएको छ । पाँच जनालाई थप उ’पचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए।

देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा सं’क्र’मण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन। त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने,। उहाँहरूको उ’पचार पटना र लखनउमा भइरहेको जानकारी छ।’ डा. सिंहले करिब एक महिना अघि वीरगन्ज कै एडभान्स अस्पतालमा उप’चारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको सं’क्र’म’ण पुष्टि भएको बताए। सम्भवतः नेपालमै ब्ल्याक फंगसको सं’क्र’मण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने।
मैले सकेको उपचार त गरेँ।तर, ती महिलालाई बचाउन सकिएन। त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो।’ ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृ,त्यु भएको उनले बताए । भने, ‘आठ मध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button