काठमाडौंमा को टेकुस्थित भिषण आगलागी।

आगलागी भएपछि काठमाडौंको दमकलका साथै सेना र शसस्त्र प्रहरी पुगेको थियो भने करिव १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । काठमाडौं नगर प्रहरीका डिएसपी पूर्णचन्द्र भट्टले नियोजित रुपले आगो लगाइएको हुनसक्ने भन्दै आगो लगाउने व्यक्तिको खोजी गरिएको बताउनुभयो ।
उहाले बिभिन्न स्थानबाट संकलन गरिएको तारमा एक्कासि आगो लागेको र एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको जानकारी दिनुभयो । आगलागीबाट अन्य कुनै क्षति नभएको काठमाडौं महानगरले जनाएको छ।