“धन्यवाद स्वास्थ्यकर्मी अफर” नेपाल टेलिकम।

यो महामारीको बेलामा स्वास्थ्यकर्मीहरुको योगदानलाई कदर गर्दै नेपाल टेलिकमले नेपालका सबै चिकित्सक, नर्स, फर्मसिस्ट, लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न “धन्यवाद स्वास्थ्यकर्मी अफर” उपलब्ध गराएको छ। यस अफर अन्तर्गत सम्बन्धित परिषदबाट बिवरण प्राप्त भएका स्वास्थ्यकर्मीहरुलाई एक महिना सम्म नि: शुल्क कल सुविधा (NT-NT) उपलब्ध भएको छ।
साथै आफ्नो नाममा सिम नभएका स्वास्थ्यकर्मीहरुले नेपाल टेलिकमको नजिकको काउन्टरबाट नि: शुल्क सिमकार्ड लिन सक्नुहुन्छ ।
#NepalTelecom #Healthcare #Frontliners