वाईबाको निधनको खबरले स्तब्ध छु, उहाँको विचारबाट सदैव प्रेरणा लिइरहनेछौं : बाबुराम भट्टराई

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सांसद विष्णुलाल तामाङको निधनको खबरले स्तब्ध भएको बताएका छन् 

सामाजिक सञ्जालमार्फत नेता भट्टराईले श्रद्धाज्ली व्यक्त गर्दै भनेका छन् पूर्व सांसद तथा असल मित्र बिष्णुबहादुर तामांग ९बि एल वाइवा०को कोरोनाबाट निधनको खबरले स्तब्ध छु।सिराहाका जुझारू किसान(मजदूर नेताका रूपमा स्थापित वहॉको सादा जीवन र उच्च विचारबाट हामीले सदैव प्रेरणा लिइरहनेछौं। हार्दिक श्रद्धन्जली१ परिवारजनमा गहीरो समवेदना१

उनले वाईबा जुझारु किसान मजदुर नेताको रुपमा स्थापित रहेको पनि उल्लेख गरेका छन् । उनले वाईबाको सादा जीवन र उच्च विचारबाट आफूहरुले सदैव प्रेरणा लिईरहने पनि बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button