चिनी राखौ ! यिनै हुन् निषेधाज्ञामा सरकारी गाडीमा युवतीसँग डेटिङ जाने सरकारी आयोजना प्रमुख रोशन श्रेष्ठ !

काठमाडौँ । निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डे’टिङमा जाने नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशकलाई कारवाहीका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई का’रबाहीका लागि पत्र पठाएको हो ।आइतबार निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डे’टिङमा लि’प्त’ तस्बिर र

काठमाडौँ । निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डे’टिङमा जाने नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशकलाई कारवाहीका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई का’रबाहीका लागि पत्र पठाएको हो ।आइतबार निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डे’टिङमा लि’प्त’ तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाकै प्रमुख रोशन श्रेष्ठ मु’छिएका थिए।

को’रोना महामारीका कारण राजधानीलगायत देशका अधिकांश जिल्लामा नि’षेधाज्ञा जारी रहेको बेला प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी अं’कमाल गरेका तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै क’रारमा कार्यरत इन्जिनियर हुन् ।

सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मो’जमस्तीमा लि’प्त देखेपछि उनले तस्बिर तथा भिडियो कै’द गरेर सामाजिक सन्जालमा हा’लेका थिए।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अ’मर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले का’नुन उल्लङ्घन गर्ने जोकोहीलाई का’रबाही हुने जनाएका थिए ।प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।

‘गृहबाट पत्र आएको छ’, पराजुलीले भने, ‘पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’सिङ्गो कर्मचारीतन्त्रलाई नै बदनामित गराउने गरी घटना सार्वजनिक भएको करिब साता दिन भ’इसक्दासमेत मन्त्रालय र विभाग भने त्यस्ता कर्मचारीलाई का’रबाही गर्ने भन्दा थाहा नै नभए झैँ गरी घटनालाई गु’पचुपमै सीमित गरेको भन्दै पराजुलीलाई कारवाही गर्न माग गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button