संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाई हुने

काठमाडौं, २३ जेठ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाई सकिएकोले अब अर्को सुनुवाई भोलि हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

आइतबार संवैधानिक इजलासबारे नै सरकार पक्षका अधिवक्ता र विघटनविरुद्धका वकिलहरुबीच सवालजवाफ भएको थियो । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button