जुठिएको भन्दै सम्झना लाई मृ’त्युद’ण्ड दिने तयारिमा राउटे मुखिया! यस्तो छ राउटेको संविधान ( भिडियो सहित )

२३ जेठ, सुर्खेत । सुर्खेतमा म’दि’रा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दु’र्व्य’व’हार गरेका छन् ।

होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दु’र्व्य’व’हार गरेको भिडियोसमेत सार्वजनिक भएको हो ।

युवतीमाथि दु’व्य’व’हार गर्ने ३ जनालाई प्रहरीले प’क्रा’उ गरिसकेको छ ।

 

यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आ’रो’पमा उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

 

डीएसपी घर्तीका अनुसार प’क्रा’उ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्ऽ बुढा रहेका छन् ।

 

पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अ’र्ध’न’ग्न भएर भिडिओ बनाएका थिए ।

 

उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने जब’र्ज’स्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन् । यतिमात्रै होइन एकजना व्यक्तिले जब’र’जस्ती चु’म्ब’नसमेत गरेको भिडियोमा देखिन्छ ।

उनीहरूलाई का’नुनी का’र’बाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

 

पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल बनाइएका राउटे समुदायका युवतीहरूमाथि दु’र्व्य’व’हार हुन थालेको हो ।

 

यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय हाल गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन् ।

 

राउटे समुदय को राम्री सुन्दरी युबती बह्नेर सम्झना शाही को अहिले नयाँ भिडियो निकै भाईरल भएको छ । भिडियो मा सम्झना र गजलु भनिने उन्न्कै साथी देखिएको छ र दुई जन युबक देखिएको छ । को हुन त ति युबक आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

 

सम्झना शाही एक भाईरल नाम हो । राउटे समुदय को राम्री सुन्दरी युबती बह्नेर सम्झना शाही को अहिले नयाँ भिडियो निकै भाईरल भएको छ । भिडियो मा सम्झना र गजलु भनिने उन्न्कै साथी देखिएको छ र दुई जन युबक देखिएको छ । को हुन त ति युबक आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

सम्झना शाही एक भाईरल नाम हो । राउटे समुदय को राम्री सुन्दरी युबती बह्नेर सम्झना शाही को अहिले नयाँ भिडियो निकै भाईरल भएको छ । भिडियो मा सम्झना र गजलु भनिने उन्न्कै साथी देखिएको छ र दुई जन युबक देखिएको छ

https://youtu.be/pncdlv-WTi4

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button