निषेधाज्ञामा के खोल्न पाइने के नपाइने (सुचीसहित)

काठमाडौं, ३० जेठ । सरकारले एक साताका लागि लम्ब्याएको निषेधाज्ञा केही खुकुलो बनाएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा ७ असारको मध्यरातसम्मका लागि लम्ब्याउने निर्णय गरेका हुन् ।

तर, यसपटक किराना पसल र पुस्तक पसलहरु विहान ११ बजेसम्म खोल्न छूट दिइएको छ । रेष्टुरेन्टहरुलाई पनि केही छूट दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button