७ वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी!!

प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जनालाई पक्राउ गरेको छ ।

७ वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई पक्राउ गरेको हो ।

दुई जना बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button