बर्दिया, मधुवनमा एक महिलाको बाघको आक्रमणमा परि मृत्यु भएको छ।

मधुवन गाउँपालिका २, कोठिया गाउँकाे अन्दाजी बर्ष ४५ कि कौशिला शाही को पाटे बाघको आक्रमण बाट मृत्यु भएको छ। शाहीकाे मधुबन नगरपालिका वडा नम्बर ३ खाता जंगलमा बाख्रा चरौने क्रममा साँझ ५ बजे तिर पाटे बाघको आक्रमणमा परेको स्थानीयले वताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here