बाँके, बैज्यनाथ १ चिसापानी मा स्कुल बस ले साढे ३ बर्षकाे प्रज्ञा खड्कालाई ठक्कर दिंदा गम्भीर घाइते भई काेहलपुर मेडिकल कलेजमा उपचारको लागि लगिएको छ।

घाइते खड्काकाे नाक, कान र मुखबाट रगत बगिरहेको छ। बस प्रहरीको नियन्त्रणमा रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here