२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here