राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक परे राजासँग पनि गठवन्धन गर्नुपर्ने अवस्था आउने बताएका छन् । शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको भन्दै यस्तो बताएका हुन् ।

नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका उनले भने ,’कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’

तथापी, आलेको यो भनाई प्रति एमाले, राष्ट्रियसभा दल नेता खिमलाल भट्टराईले आपत्ती जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here