निर्दोष ठहर गर्दै बाल यौन दुराचार कसूरमा मात्रै सजाय तोकेको हो । हालै न्यायाधीश नियुक्त भएर गएका आचार्यको इजलासले शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
अदालतले २५ हजार जरिवानाको सजाय पनि सुनाएको छ । बालयौन दुराचारमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । तर, शाहलाई अढाई वर्षमात्रै कैद सजाय तोकिएको हो । उनी झण्डै डेढ वर्ष थुनामा बसिसकेका छन् । अभिनेता शाहविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको थियो । तर, उक्त कसूरमा भने उनलाई अदालतले सफाई दिएको छ । जाहेरीकर्ता ‘होस्टाइल’ भएकाले बलात्कारमा कसूर ठहर नभएको बताइएको छ ।
गायिका समिक्षा अधिकारीले नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्। गीतमा गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ।
गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्। भिडियो मा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्। किरण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्।
भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई बाल यौन दुराचारको कसूरमा अढाई वर्ष जेल सजाय सुनाइएको छ । आज नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा शाहलाई । जन आस्था बाट साभार





