धरान ११  मा स्थानिय ४ वटा टोल सुधार समितिले रातको समयमा गस्ती गर्न थालेको छ । 

 

ईलाका प्रहरी कार्यालय धरान संगको सहकार्यमा स्थानिय गोदाबारी चाैक, सयपत्री चोक, मिलन चोक र लालिगुरास चोक टोल सुधार समितिले गस्ती गर्न थालेको हो । गस्तीमा पुरूष ११ बजे र महिला १० बजे सम्म रहने गर्दछन् ।  

 

विभिन्न आपराधिक घटनाहरू बढेको कारणले, घटना न्यूनिकरणका लागि गस्ती गर्न थालेको स्थानिय युवा जुगल बान्तावा राईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here