बर्दिया, बाघले नली खुट्टा मात्रै बाँकी राखेर एक पुरुषलाई खाएको छ।

 

मधुबन नगरपालिका-२ अम्मरपुर निवासी ६१ बर्षीय जुथारी थारुलाई बाघले खाएको हाे।

 

उनी संधै जसाे आईतवार पनि गाई-बाख्रा चाराउन गएका थिए तर बेलुकी सम्म पनि नफरर्के पछि आफन्त र गाउँले मिलेर खाेजी कार्यमा जुटेका थिए ।

 

आईतवार नभेटे पछि साेमबार पनि निकुञ्ज र गाउँलेकाे सहायतामा खाेज्ने क्रममा कुस्मिनिया सामुदायिक बनमा उनको नली खुट्टा मात्रै बिहान नाै बजे फेला पारेको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here