चितवन : पहिरोको कारण नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे आठ बजेदेखि  दुईतर्फी अवरोध भएको छ।

 

भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए। सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here