प्रकाश, कैलालीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै कार्य प्रारम्भ भएको छ।

 

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलालीको क्षेत्र नम्बर १,२, ४ र ५ अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार ओैपचारीक रुपमा स्थापना गरी कार्य प्रारम्भ गरेको हाे।

 

 

साथै क्षेत्र नं ५ र ४ को कार्यालयको उद्घाटन निर्वाचन आयोगका निर्वाचन आयुक्त डा.जानकी तुलाधरले गरेका हुन्। कैलाली क्षेत्र नं ३ को कार्यालय भने गत असाेजमै स्थापना भैसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here