नाम परिवर्तन (जुनेली) को पारिवारिक पृष्ठभूमि अलिक वि¥’श्रृंखलित र लथालिं’ग छ । उनको परिवार पहिले काठमाडौंको साँखु छेउछाउको एउटा टोलमा बस्थ्यो । निकटस्थका अनुसार उनका बुवा र आमाको विवाह का,नूनी र नै’तिक रुपमा वि’वादास्पद थियो । त्यसैले सन्तान जन्मने क्रममा गाउँ–समाजको ड’रले उनीहरु त्यहाँबाट नुवाकोटतिर बसाइ सरेका थिए ।
जुनेलीका बाबु रा’जनीतिक कार्यकर्ता हुन् । नेकपा मा’ओ’वादीमा आ’वद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घा’टा खाएपछि उनी विदेशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को वि’वाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्री’मती भित्र्याए ।
यसरी जु’नेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो वि’वाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपवि¥रुद्ध जा¥हेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अ’ल्लारे उमेरकै छन् । उनको हुलिया पनि अ’ल्लारे नै छ ।
जुनेली काठमाडौंको एक हो’स्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी वि’द्यार्थी हुन् । उनको हो’स्टलको चा’र्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परिवारसँग उनको आ’उजाउ भने छ ।
जुनेलीले ल’डिरहेको का’नूनी लडाइँमा बुवा’आमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्र’न्टमा आउनै नचाहेकाले उनका दाजुले जा’हेरीमा द’स्तखत गरेका हुन् । नेपाल प्रेस





अब पुरुषहरू सबैलाई थुन्नु पर्छ ।