झापा । झापा बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अ’स्पतालमा एक पुरुषको पि’साब थैलीबाट करिब ढुंगा बन्न लागिसकेको क¥ण्डम निकालिएको छ ।
३५ बर्षिय पुरुषको पि’साब थै’लीबाट श¥ल्यक्रिया गरेर क”ण्डम निकालिएको अ;स्पतालका निर्देशक रोमनी भट्टराईले जानकारी दिए। ती पुरुषको बिहीबार श;ल्यक्रिया गरिएको थियो । उनको श;ल्यक्रिया मुत्ररोग विशेषज्ञ डा. सरोजकुमार यादवले गरेका थिए ।
तर त्यो क;ण्डम पुरुषको पिसाब थैलीमा कसरी पस्यो भन्ने कुराले अचम्ममा पारेको डा. यादवले बताए । उनले भने, ‘पुरुषको पिसाब थैलीमा क;ण्डम पस्ने अवस्था नै हुँदैन । कि उसैले बाहिरबाट घुसारेको हुनुपर्छ । त्यो पनि कसरी संभव भयो होला र ।’
ती पुरुष अहिले श”ल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिरहकाले सोधपुछ नगरिएको अ;स्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक भट्टराईले भने, ‘शनिवार आउनु न । संगै सोधौंला बिरामीलाई।’
देशसञ्चारबाट





