सन्दीप लामिछानेले आफुसँग भएको सबै उर्जा गु’माएका छन् । उनी जिन्दगी सँग हारिसकेका छन् । उनले आफु जिन्दगी जिउन नचाहने र देह -त्याग गर्ने मोडमा पुगिसकेको जानकारी दिएका छन् ।
सन्दीप लामिछाने आफुलाई आ-रोप लागेदेखि नै फ्र’स्टेड भएका छन् । उनमा बोल्दै नबोल्ने बोल्यो भने बोलिराख्ने जस्ता मा’नसिक स्वास्थ्य कमजोर भएपछि देखिने समस्याहरु देखा पर्न थालेका छन् ।
उनी अहिले मा-नसिक समस्याबाट गुज्रिरहेका छन् । उसो त बिदेशमै छदाँ देखि उनी वि’क्षिप्त भएका थिए । सन्दीपको अबस्था अहिले निकै नाजुक बनेको छ ।
उनी आफु नि’र्दोष नै भएपनि उनलाई छुट्नु फलामकाे चिउरा चपाए सरह नै देखिन्छ । विगत केही समयदेखि उनी समाज र आफ्नो जिन्दगीप्रति निकै न’कारात्मक बन्न थालेका छन् ।
उनले आफु दे-हत्याग गर्ने मनसायमा पुगेको र समाजले पनि कुनै किसिमको सहयोग नगरेको बताइरहेका छन् । उनी लामो समयदेखि बिरामी भएको ब्यक्ति जस्तै देखिएका थिए ।
उनलाई चिन्न निकै गाह्रो थियो । उनले मा-नसिक स्वास्थ्य अकल्पनीय रुपमा बि-ग्रेको छ । उनी न कसैसँग बोल्छन्, न पेटभरि खाना खान्छन् । उनको समग्र पक्षलाई हेर्दा उनी निकै नै गलिसकेको देखिएका छन् । मेरो साथी डट टिभी ।





