नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान काे पनि स;न्दिप ला,मिछानेकाे घटनाक्रममा नाम जाेडेर आएपछि उनी संग पनि प्र;हरीले साेधपुछ गरेकाे छ।

 

ति नाम जाेडिएका खेलाडी हुन् देब खनाल। स’न्दिपलाई ती कि_शोरी संग चिनजान गराउने उनै रहेकाे स्राेत काे दाबी छ। यीनै देब खनालको सहयोगमा स’न्दिपले ती कि’शोरी संग सम्पर्क भएको स’न्दिपले बताएका थिए । तर यस कुरालाई देब खनालले सिधा न’कारेका छन्। न्युज २४ टेलिभिजनकाे ‘सिधा कुरा जनता संग’ कार्यक्रममा उनले आफु माथि लागेको साे आ”राेप नकारेका हुन्।

 

उनले भने ‘ठिक छ केहि छैन मैले जे स्टेटमेन्ट दिनु थियोे प्र”हरीलाई दिइसकेको छु। त्यस्तो केही छैन न्युज त मान्छेले जे नि हाल्दिन पायो नि । त्यहि हाे नर्मल छ सबै कुराहरु। एकपल्ट बाेलाएकाे थियोे प्र-हरीले अनि मैले स्टेटमेन्ट दिइसकेको छु।’ तपाईं मार्फत कि;शोरी संग स-न्दिपकाे भेट भएको कतिकाे सत्यता छ? भन्ने प्रश्नमा उनि भन्छन् ‘ मैले प्र=हरीलाई स्टेटमेन्ट दिइसकेकाे छु हैन, हेराैं के रिजल्ट आउँछ । एक दिन अ’दालतमा आउँला , सबैकुरा थाहा भैहाल्छनि!’ अब म के भनुं , भन्न पर्ने ठाउँमा भनिसकेको छु।

 

त्यस्तै उनलाई साेधिएकाे अर्को प्रश्नमा “समाचार जुन ढङ्गबाट आइरहेको छ नि? देव खनालले ती कि;शोरी संग चिनजान गराएको भन्ने कुरामा सत्यता छैन्? त्यसमा देव खनाल भन्छन् “सत्यता त छैन दाई, मैले चिनजान चाहीँ गराईदिएकाे हैन।” उनलाई अर्को प्रश्न “ती कि-शोरी संग तपाईंको चिनजान चाहीँ हाे पहिले?” त्यसमा देब खनाल भन्छन् ‘अँ मेराे लामो समयदेखि ती किशोरी संग चिनजान चाहिँ थियो’। भन्नाले मैले सबै स्’टेटमेन्टमा भनिसकेको छु। आफ्नो करियरकाे म भर्खर स्टाटिङ फेजमा छु । अलि मलाई पनि त,नाब छ याे न्युजहरुले गर्दा। गार्‍हो हुन्छ नि त आफ्नो केहि नहुँदा।  

देव खनाल संग यस बिषयमा गरेकाे पूरा कुराकानी हेर्नुस् । भिडियो

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here