निहारिकाकाे बच्चा र आराेपी शिवराजकाे ‘डीएनए’ मिल्याे

काठमाण्डाै – महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र ब’लात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।
राजपुतले श्रेष्ठले आफूमाथि ब’लात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय स”ङ्घर्ष गर्नुभएको थियो । राजपुतको बच्चा र आ”रोपित श्रेष्ठको डी’एनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिक २५ गतेका लागि पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डी’एनए परीक्षण भएको थियो ।




