जिल्ला अ’दालत, काठमाडौंले सन्दीप लामिछानेवि”रुद्ध जब-र्जस्ती क”रणीको क’सूरमा किटानी जा’हेरी दिने कि’शोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आ,देश दिएको छ ।
उक्त मुद्दाको मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता ना’बालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा वि”वाद भएको बताएका थिए । उनीहरुले कि’शोरीको जन्ममिति २०६१ असार १८ गते रहेको विवरण अ’दालतमा पेश गरेका थिए ।
तर जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ असार १८ गते छ ।
लामिछाने पक्षका वकिलले ब ‘लात्कार आ’रोपको प्र’तिवाद गर्नुभन्दा बढी जा’हेरी कर्ता काे उमेर माथि ब’हस गरेका थिए । थुनछेक ब’हसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले ‘लामिछाने नि”र्दोष रहेछन् भनी मान्न मिलेन’ भन्दै उनलाई पुर्पक्षका लागि थु’नामा पठाउन आदेश दिएका छन् । अ’दालतको आदेशपछि उनलाई केन्द्रीय का”रागार, सुन्धारा चलान गरिएको छ ।
थु’नामा पठाउने आदेशसँगै न्यायाधीश घिमिरेले पी’डितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश गरेका छन् । साथै, पी”डितले नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपी पनि झिकाउन भनेका छन् ।
आदेशमा मु”द्दा निरन्तर सुनवाइ गर्नुपर्ने प्रकृतिको भएको बताउँदै जा”हेरवाला, पी”डित, बुझिएका मानिसहरु र पी”डितको स्वास्थ्य परी”क्षण गर्ने चि”कित्सकलाई ७ मंसिरमा बकपत्रका लागि उपस्थित गराउन भनिएको छ । त्यसका लागि सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गर्न पनि भनिएको छ ।





