काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वि’रोध खतिवडालाई एक स्थानीयले हा”तपात गरेका छन् ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झा’पड हानेको स्थानीयले बताएका छन् ।
उम्मेदवारमाथि हा’तपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नि”यन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नि’यन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताउनुभयो। उम्मेदवारमाथि अ’भद्र व्यवहार भो भन्ने थाहा पाएपछि खड्कालाई प”क्राउ गरिएको उहाँले बताउनुभयो। खड्का मा”ओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ ।





