काठमाडौं । चितवनको कुरिनटारमा गठबन्धनका कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चुनावी टोलीमाथि आ-क्रमण गरेको छ । पार्टीका नेता दीपक बोहराका अनुसार रास्वपाका सभापति अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ गइरहेको टोलीमाथि गठबन्धनको चुनावी र्‍यालीबाट आ”क्रमण भएको हो ।

 

नेता बोहोराका अनुसार रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुं’गामुढा प्र’हार गर्दा बा १४ च ७६८४ नम्बरको गाडी क्ष’तिग्रस्त हुनुका साथै एक जना कार्यकर्ता घा’इते भएका छन् । उक्त घटना लगत्तै आ’क्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको थियो ।

 

साथै त्यसपछि पनि उक्त आ’क्रमणकारी व्यत्ति चुनावी र्‍या’लीमा रहेको सभापति रवि लाछिानेको भनाइ छ । चितवनको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सभापति लामिछानेले यो आ’क्रमणलाई आफूमाथिको आ’क्रमणका रूपमा लिएको बताए । त्यस्तै सत्ताको आडमा अ’पराध भएको उनको आ”रोप छ । आ”क्रमण गर्नेलाई पुलिसले से”क्युरिटी दिएर किन लगिरहेको छ ? भन्दै सभापति लामिछाने केही आ’क्रोशितसमेत भएका छन् ।

सभापति लामिछानेले कु’टपिट र तो’डफोडको घ’टनामा संलग्नहरूमाथि निष्पक्ष छानविन गरी का’रबाहीको माग गरेका छन् । चितवन–२ बाट सभापति लामिछानेसहित गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।

उक्त आ’क्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी, भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संलग्न रहेको रास्वपाको दाबी छ ।

 

 

 

 

 

 

 

 

 

भिडियो हेर्नुस्

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here