काठमाडौं । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ। रास्वपाका माधवप्रसाद कंडेल ५२८ मत ल्याएर अग्रता कायमै राखेका छन्।

 

उनलाई एमालेकी विधा भटटराई ३९७ मत ल्याएर पछ्याइरहेकी छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत ल्याएर तेस्रो स्थानमा छन्। भने, राप्रपाका सुवर्णराज पन्त २४९ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here