डडेल्धुरामा २७ हजार ९ सय ६१ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको १३ हजार ८ सय ५९ मत पाएका छन्।

 

स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २ सय ३७ मत पाएर दोस्रो स्थानमा छन्।

 

यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ४ हजार ८३ मत पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here