काठमाडौं । मध्यरात १२ बजेसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ १०७ क्षेत्रको नतिजा सार्वजनिक भएको छ l
अहिलेसम्म ३७ क्षेत्रमा जित हासिल गर्दै कांग्रेस पहिलो स्थानमा रहेको छ ।
नेकपा एमाले २३ सीटमा जीत हात पार्न सफल भएको छ भने, नेकपा माओवादी केन्द्रले ११ क्षेत्रमा जितेकाे छ।





