सर्जन शाही, मुगु

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुगुमा प्रतिनिध सभा सदस्यका लागि नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्।

 

शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् । शाहीले ३ हजार ९९४ मतान्तरसहित जित निकालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here