अ रेभुलेसन हर्क साम्पाङ् फेसबुक अकाउन्ट् बाट मेयर हर्क साम्पाङ्ले कटाक्ष गर्दै लेखेका छन् ‘मेयरहरु जस्तै किन्नै चाहेको भए म पनि १ करोडको गाडी किन्थें तर मैले धरानलाई १ करोडको यी हलगोरु जोडिदेको छु ! यसमा पनि मेरो विरोध भइराखेको रैछ ! जति कराउँछौ कराऊ ! छेरुन्जेल कराउँदा नि केही फरक पर्दैन’! उनलेे अपलाेड गरेका तस्बिर र भनाइ जस्ताकाे तस्तै।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here