सुर्खेत – सुर्खेतमा एक युवाले ह’तियार प्रयोग गरी आफ्नै श्रीमती ह’ त्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा प’क्राउ परेका छन् । मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा प’क्राउ परेका हुन्।
पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले मगरले आज श्रीमतीको ह’ त्या गरेर टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेका हुन् । ३८ वर्षीय मगरले मिना आले मगरको धा’रिलो हसियाले घाँ’टी का’टि टा’उको पलास्टिको थैलोमा हालेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकि नजिकबाट प्रहरीले नि’यन्त्रणमा लिएको हो । स्थानीयले पछाडिबाट ती व्यक्तिको तस्बिर लिएका थिए ।
हाल आलेलाई ईलाका प्रहरी कार्यालय बाबियाचौर राखिएको छ । प्रहरीले आलेलाई नि’यन्त्रणमा लिएको भएतापनि के कारणले श्रीमतीको ह’त्या गरे भन्ने खुलेको छैन । इप्रका प्रमुख प्रहरी निरीक्षक टिक प्रसाद देउवाले पैसाको विषयमा श्रीमतीसँग झ’गडा परेको बुझिएको बताए । थप कुरा अनुसन्धानपछि थाहा हुनेछ । उक्त घटना स्थलमा १३ जनाको प्रहरी टोली खटिएको थियो ।





