नेपाली गायन क्षेत्रमै सानै उमेरमा चम्केको र आफ्नै कारणले बदनाम भएको नाम हो समीक्षा अधिकारी । पल शाहलाइ उनले आफुलाई ज’वर्जस्ती गरेको भन्दै उ’जुरी दिइन् तर पछि होइन भनिन् मेटिकल टर्ममा यसलाई मेन्टल डि’स्अर्डर भनिन्छ । उनको मानसिक अबस्था ठिक ठाउँमा नभएको परिवार स्रोतले जनाएको छ । उनी पल शाह मेरो होस भन्ने चाहान्छिन् त्यो पनि मनैदेखि ।
त्यस्तै स’ङघर्षका कयौं रातहरु बिताएर आफ्नो क्षमताको बलमा सफल भएको नाम हो पल शाह । नेपाली सिने जगतमा पल शाह नौलो नाम होईन् । पल शाह उदाउँदो म्युजिक उधोगका किङका नामले पनि आम दर्शकमाझ परिचित छन् । उनले कयौं हिट फिल्म पनि दिएका छन् ।
समीक्षा र पलबीच निकै गहिरो प्रेम थियो । आपसमा उनीहरुबीच सम्बन्धले नयाँ रफ्तार लिदैं थियो । बाह्य तत्वहरुको प्रभावले उनीहरुको सम्बन्धनमा गाढापनको नयाँ रुप बिकास भयो र सम्बन्ध चिसिदै गयो । पल टाढिन चाहान्थे तर समीक्षा पल मेरो होस भन्ने चाहान्थिन् । उक्साहटमा समीक्षाले आफ्नै प्रेमी पलबि’रुद्ध उजुरी दिईन अहिले उनी निकै पि’डामा छिन् । आफुले जुनसुकै बेला अ’पत्यारिलो निर्णय लिनसक्ने संकेत उनले दिईसकेकी छिन् ।
उनले हिजो आफु बा’च्न चाहान्न भनेर स्टाटस लेखिन् । उनी नजिकका मान्छेहरुले यस्ता कुरा सार्वजनिक नगर भनेर सुझावहरु आएपछि उनले अपडेट गरेको ६ मिनेटमै स्टाटस डिलिट गरिन् । उनी जिवनको क’ष्टपूृर्ण क्षणमा छिन् । जेलमा बसिरहेका पल शाहले समीक्षा सँग कुनै हालतमा बिहे नगर्ने बचन दिइसकेकाले पनि उनलाई मा’नसिक समस्याले बेलाबेलामो चयापिरहेको परिवार बताउँछ । पाेलिटिक्स दैनिक बाट।




