बाँके । गत मंगलबार देखि तराई भेकमा चिसो बढ्नुकाे साथै बाक्लो हुस्सु काे कारणले जनजिवन प्रभावित हुनुको साथै राजमार्गमा भिजिविलिटि कम भएको कारण सडक दुर्घटना बढिरहेको छ। बिहीबार बिहान रत्न राजमार्ग स्थित बाँके, काेहलपुर-२, सालकाे बुटा नजिक सुर्खेत जाँदै गरेकाे मालबाहक ट्रक दुर्घटनामा परेकाे छ। क्षतिकाे विवरण भने आउन बाँकी नै छ।






