अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आ’रोपमा एक जना नेपाली नर्स प’क्राउ परेकी छन्। नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पि’टेको र धक्का दिएको आ’रोपमा प’क्राउ गरिएको हो।

 

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए। त्यसपछि उनलाई प’क्राउ गरिएको हो। यो क’सुरमा पाण्डेलाई जेल स’जाय हुन सक्ने बताइएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here