लेखक-निमेश

शिर्शक: कृषक सङ्ग मेरो परिक्षा!

उहाँ सोध्नुहुन्छ

यो के भयो

म भन्छु

एकै छिन पख्नुस त

एए तपाईं को त बर्बाद भयो

उहाँ  भन्नुहुन्छ

मेरो त सबै बाली गयो

म भन्छु

तपाईं को बाली मा

भिटामिन कम

मल अलि बढी भयो

उहाँ फेरि भन्नू हुन्छ

लौन सर

मेरो सबथोक गयो।

 

किरा र रोग

छुटाउन्न नै नसकिने

उहाँ को बालीमा कस्तो रोग लायो

उहाँ भन्नू हुन्छ सर मेरो बाली

 

सबै चराले खायो

म भन्छु हैन तपाइको बाली

मा अनौठो रोग लायो ।

 

उहाँ सोध्नुहुन्छ अब के गर्ने

म भन्छु तपाईं ले अब

कि बिषादी कि मल छर्ने।

 

उहाँ मेरो बिरुवा

मा के भयो

सर भन्नू हुन्छ

आफुले हालेका भिटामिन र

बिषादीका डिब्बा गन्नु हुन्छ

म भन्छु बिरुवा को त जरा सुकेछ

तपाइँले कसरी खन्नु हुन्छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here