बर्दिया/माेहन खत्री, गेरुवा गाउँपालिका अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबारदेखि बाट सुरुभएको छ।

उक्त खेलकाे प्रमुख अथिति गेरुव गाउँपालिका काे अध्यक्ष जमान सिंह केसी रहेका छन्। त्यसैगरी, विशिष्ट अतिथिकाे रुपमा गेरुवा गाउँपालिका काे उपाध्यक्ष लक्ष्यमि चौधरी र अतिथि का रुपमा गेरुवागाउँपालिका का – १ देखि ६ वटै वडाका वडा अध्यक्षहरु रहेका छन्।

 

त्यस्तै गेरुवा गाउंपालिकाका खेलकुद समितिका अध्यक्ष दरबारी चाैधरीले खेलकाे अध्यक्ष गरेकाछन्।  साे प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष केसी द्वारा खेलका व्यानर बाचन गरि फुडबल हस्तान्तरण गर्दै खेल सुरु भएको हाे। उक्त उद्घाटन खेलमा वडा नम्बर १ र २ बिच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। साे प्रतियोगितामा ६ वटै वडाका टिमहु सहभागी भएका छन्।

फाेटाे फिचर 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here