कोहलपुर / कोहलपुरमा एकजना युवाले आफ्नै घरमा झुण्डेको अवस्थामा मृत फेला परेका छन
कोहलपुरको एन.टि.भि रोड नजिकै वर्ष १८ निवासी सुदिप ओलिले आफ्नै घरको कोठा भित्र पंखामा झुन्डेर आत्महत्या गरेका हुन ।
उक्त घटना करिब ७ बजेतिर घरेको हो । घटनाको थप वृस्तित जानकारी आउन बाकी रहेको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ ।





