काठमाडौँ — इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिदाको सूचना दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here