बाँके-काेहलपुरमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीराम चाैधरीले वृक्षरोपण गरेका छन्।

साेमबार बिहान मुख्य मन्त्री चाैधरीले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम ‘जनताकाे रहर; हरित शहर कार्यक्रम अन्तर्रगत काेहलपुर नगरपालिकाकाे साझामा बागेश्वरी एकेडेमीका विध्यार्थीहरु संगै वृक्षारोपणमा सहभागी भई वृक्षारोपण गरेको हाे ।

उक्त कार्यक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्य , उपप्रमुख संगीता सुवेदी तथा वडा नम्बर २ काे वडा अध्यक्ष हरि कठायत लगाएत जनप्रतिनिधि र सराेकारवालाहरुकाे बाक्लो उपस्थिति थियो । यसरी आफ्नो नगरलाई हरियाली सफा र सुन्दर बनाउन आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने सराेकारवालाहरुकाे भनाइ छ।

फाेटाे फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here