बर्दियामा नेपालकाे सबैभन्दा लामाे ‘स्काई ब्रिज’ निर्माण हुने भएकाे छ ।

शनिवार ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदेशस्तरीय अनुभव आदानप्रदान एवं पैरवी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिबद्धता गरेकाे हाे ।

पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उदेश्यले उक्त स्काई ब्रिज बर्दियाकाे ठाकुरबाबाकाे हात्तीसारदेखि गेरुवाकाे मनाउ सम्म नदि र सामुदायिक वन माथिबाट झन्डै साढे ३.५ किलोमिटर स्काई ब्रिज लुम्बिनी प्रदेश सरकारले बनाउने मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले जानकारी गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here