कोहलपुरको कृषि चोक नजिकै ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले नजिकैको मेडिकल कलेज पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

थप जानकारी आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here