कैलाली- लम्कीचुहा नगरपालिका का नेपाली इसाईहरुले भव्यताका साथ ख्रीसमस शुभकामना कार्यक्रम मनाएको छ । स्थानीय बुद्धिजीवीको बाक्लो उपस्थिति मा चालीस भन्दा बढी नेपाली चर्चहरूले साे कार्यक्रममा सम्पन्न गरेकाे हाे।
कार्यक्रम मा बोल्दै विभिन्न राजनीति दलका नेता ज्यूहरुले आफ्नो आस्थाको हकहित सहितको सुरक्षा सरकारले रक्षा गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए । ईसाई आस्था नेपालमा मिलेर बस्न चाहन्छन् भन्दै इसाई अगुवाहरुले आफ्नो भनाइ राेका थिए ।
उक्त कार्यक्रम संचालक नेपाल राष्ट्रिय समाज लम्की का सचिव गोविन्द रावत ज्यूले गर्नुभएको थियो । साे
कार्यकममा लम्की ईसाई समाजका प्रमुख अध्यक्ष पा. चन्द्र बहादुर थापाकाे पनि उपस्थिति रहेको थियो ।
फाेटाे फिचर






