CDS-PARK द्वारा राहत सामाग्री बितरण

सर्जन कुमार शाही

मुगु – मुगु जिल्ला सोरु गाउपालिका कि चौकन्या नेपाली र उनकि छोरी लाई राहत सामाग्री वितरण गरिएको छ।

अति बिपन्न महिला लामो समय आर्थिक अवस्था झेलिरहेकि साहारा मा कोहि पनि नभयको ले CDS-PARK द्वारा राहत सामाग्री बितरण गरेको छ । राहत सामाग्रीमा एक सेट ग्यास चुल्हो, एक जोर आमालाई कपडा, उसको छोरी लाई पनि एक जोर कपडा वितरण गरेको CDS-PARK ले जनाएको छ ।

CDS-PARK ले सहारा बिहिन को लागि राहत सामाग्रीमा बितरण कोष भयकाले जिल्लामा भयका साहारा बिहिन पिडीत लाई केहि राहत को महसुस कोस भन्ने हेतुले राहत बितरण गरेको CDS-PARK का कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here